लेस्टर सिटी नकआउट चरणमा

लन्डन । इङ्लिस क्लब लेष्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूहको पाँचौं चरणको खेलमा बेल्जियमको क्लब ब्रुजलाई २–१ ले हराउँदै लेस्टर सिटी नकआउट चरणमा पुगेको हो । खेलमा लेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेज र ओकाजाकीले एक–एक गोल गरे । उता अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपर … Continue reading लेस्टर सिटी नकआउट चरणमा